9 years ago
January 12, 2017
लन्डन (एजेन्सी) – लिभरपुल इङ्लिस लिग कप सेमिफाइनलको पहिलो लेगमा साउथह्याम्टनसँग१–० ले पराजित भएको छ । नाथन रेडमोन्डले पहिलो हाफमा गरेको गोल नै साउथह्याम्टनको जितका लागि पर्याप्त रह्यो ।

खेलको २०औ रेडमन्डले गोल गरेका थिए । लिभरपुलले फर्काउन नसकेपछि जर्मन किपर क्यारियसको सानदार प्रदर्शनले पाहुना टोलीलाई दोस्रो लेग अघि थप गोल भने खानु परेन । चोटका कारण केही खेलमा मैदान बाहिर रहेका काउटिन्हो दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
सेमिफाइनलको दोस्रो लेग एनफिल्डमा जनवरी २५ मा हुनेछ । मंगलबार भएको अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २–० ले हराएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]