2 years ago
September 28, 2023
एजेन्सी –म्यानचेस्टर सिटी इएफएल कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । प्रिमियर लिगकाो शीर्षस्थानमा रहेको सिटी बुधबार न्युक्यासलसँग १–० पराजित गरेको हो ।

घरेलु मैदानमा न्युक्यासललाई जित दिलाउन अलेक्जेन्डर इसाकले गोल गरे । स्विडिस फरवार्डले खेलको ५३ औं मिनेटमा गरेको गोल नै साविक विजेता समेत रहेको सिटीलाई प्रतियोगिताबाट बाहिर पठाउन पर्याप्त रह्यो । न्युक्यासले अब प्रि– क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
इएफएल कपका अर्को खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले हरायो । यस्तै चेल्सीले ब्राइटन तथा आर्सनलले ब्रेन्टपलोर्डलाई समान १–० ले हराउँदै अन्तिम १६ मा पुगेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]