default_image

2 years ago

September 28, 2023

युएस ओपन कप फाइनल- मेस्सी बिना मायमीको हार

1113 views

0 Bookmark

एजेन्सी – सुपर स्टार लियोनेल मेस्सी बिना उत्रेको इन्टर मायामी युएस ओपन कपको फाइनलमा पराजित भएको छ । मियामीलाई २–१ ले हराउँदै ह्युस्टन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ ।

जिफिन डोरसेले खेलको २४ औ मिनेटमा गोल गर्दै ह्युस्टनलाई खेलमा अग्रता दिलाएका थिए । ३३ औं हस्टनले गोलअन्तरलाई दोब्बर पारेको थियो । एमिने बस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको इन्जुरी समयमा जोसेफ मार्टिनेजले मायामीका लागि गोल फर्काएपनि टोली खेलमा फर्कन सकेन ।

खुट्टामा लागेको चोटका कारण मेस्सीले फाइनल खेलेनन् । मायमी र अजेन्टिनाका लागि गरेर मेस्सीले ४ खेल गुमाइसकेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.