default_image

10 years ago

September 21, 2015

झापा बाराबारीमा , मोरङ पहिलो जित नजिकबाट चुक्यो

180 views

0 Bookmark

मोरङ १-१ लुम्बिनी

अन्तिम क्षेणको रुचालको गोलने मोरङलाई पहिलो जितबाट बञ्चित गर्‍यो |

घरेलु मैदानमा खेलेको मोरङले ६१औ मिनेटमा सुनिल खड्काको गोलमा अग्रता लियो | तर मोरङको पहिलो जित रोक्दै पूर्व हिमालयन शेर्पाका खेलडी लक्ष्मण रुचालले मोरङेली समर्थकको खुशीमा पूर्णबिराम लगाउदै खेल बराबरिमा लगे |

८३औ मिनेटको रुचालको गोल लुम्बिनिलाई १ अंक जम्मा गर्न कफी रह्यो भने, ११ खेल खेलिसकेको मोरङ अझै आफ्नो पहिलो जितको खोजिमा छ

झापा १-१ सुदुर

Far Western

उता झापाले भने अर्को निरसाजनक नतिजको सामना गर्‍यो | लिग बिजेता दाबेदर मानिएको झापाले दोस्रो चरणको कुनै पनि खेल जित्न सकेको छैन |

यु १९ टोलिले भरिएको सुदुरको टिमको लागि सिभ सुबेदिले खेलको ६५ औ मिनेटमा गोल गर्दै झापाली दर्सकलाई स्तब्द बनाए | बिसाल राइको अन्तिम मिनेटको गोलाले सुदुरलाई खेल जित्न त रोक्यो तर झापाअ ११लाई जित भने दिलाउन सकेन  |

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.