default_image

9 years ago

January 23, 2017

बार्सिलोनाको सहज जित

134 views

0 Bookmark

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले ऐबारलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ।

skysports-messi-suarez_Barcelona

डेनिस सुआरेजको पहिलो हाफको गोलले अग्रता लिएको बार्साले दोश्रो हाफमा तिन गोल थप्यो। बार्साका लागि तिनै स्टार फरवार्ड लिओनेल मेस्सी, लुइस सुआरेज र नेयमारले गोल गरेका थिए।

जितसंगै १९ खेलमा ४१ अंक जोडेको बार्सा लिग तालिकाको तेश्रो स्थानमा रहेको छ। सेभिल्ला ४२ अंक लिएर दोश्रो स्थानमा छ भने एक खेल कम खेलेको रियल म्याड्रिड ४३ अंकसहित शिर्ष स्थानमा रहेको छ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.