9 years ago
January 28, 2017
७०’ कमल श्रेष्ठ
समय- २:२३ बजे दिउसो
स्थान: पोखरा रंगशाला
सुरुवाती ११:
लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदि क्लब: अनिल गुरुङ (कप्तान), सुजल श्रेष्ठ, बिराज महर्जन, रोहित चन्द, कमल श्रेष्ठ, दिनेश थापामगर (किपर), ओलावाले आफिज, सिसोको, बिक्रम लामा, सुशील लामा, बिशाल राइ
सहारा क्लब: सोजित गुरुङ(किपर), लक्ष्मण जिसी, मान बहादूर तामाङ, गौरब बुढाथोकी, हेमन गुरुङ, आसिश गुरुङ, बिष्णु गुरुङ, सरोज योन्जन, अजयी मार्टिन्स, शिव सुबेदी, उत्तम गुरुङ

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको एक दिन अघि शुक्रबार उपाधिका साथ दायाँबाट क्रमशः सहाराका कप्तान उत्तम गुरुङ, प्रशिक्षक किरण श्रेष्ठ, मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ र कप्तान अनिल गुरुङ । तस्बिर– सुदर्शन रञ्जित
ताजा अपडेटको लागि रेफ्रेश गर्नुहोस्
खेल समाप्त: १५औ आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङदि क्लबलाई
९०+१’ बिष्णु गुरुङले बिमल बस्नेतको मुभ रोकेका छन्, उनले बक्स भित्र बल नियन्त्रणमा राखेका बिमलको बल खोसेका थिए
९०’ चार मिनट समय थप
८७’ बिक्रम लामालाई पहेलो कार्ड, उनले हेमन गुरुङलाई फ़ल गरेका थिए; साहाराको खेलाडी परिवर्तन सरोज योन्जनको स्थानमा कमल देउबा
८६’ मान बहादुर तामांगको क्रस फर्वार्ड मार्टिनले भेट्नु आघिनै किपर दिनेशको राम्रो बचाउ
८५’ हेमन गुरुङको लामो पास तर कमल श्रेष्ठले क्लियर गरेका छन्
७९’ साहाराकातर्फाबाट परिवर्तन उत्तम गुरुङको स्थानमा बिके लामा
७२’ मनाङको अर्को परिवर्तन, सुशील लामाको स्थानमा बिमल राना
७०’ गोल, मनाङका लागि कमल श्रेष्ठको निकैनै राम्रो गोल, उनले ३० यार्डबाट वर्ल्ड क्लास गोल गरेका थिए, कमलले प्रहार गरेको बल क्रल हुदा किपर बलको दिशा अनुमान गर्ने चुकेका थिए
५९’ मनाङका ओलावाले अफिजलाई पहेलो कार्ड, उनले साहाराका रक्षक लक्ष्मण जिसीलाई फल गरेका थिए
५९’ सुजल श्रेष्ठको कर्नरमा बिक्रम लामाले ६ यार्ड बक्सबाट प्रहार गरेको बल पोष्ट बाहिर
५६’ बिशाल राइको स्थानमा बिमल बस्नेत मैदान प्रवेश
५३’ मार्टिनले सिसोकोलाई छलाउदै गरेको प्रहार किपर दिनेशद्वारा उत्कृष्ट सेभ, रिबाउनणमा उत्तम गुरुंगले प्रहार गरेको बल क्रस बारमा लाग्दै फर्कियो
४६’ दोस्रो हाफ सुरु
पहिलो हाफ समाप्त
४५+१’ सुजललाई लक्ष्मणले फल फर्दा मनाङलाई फ्रिकिक, सुजलको प्रहार वालमा लागेर क्लियर
४५’ दुइ मिनेट थप
४४’ सुशील लामाको ओलावालेलाई बक्स भित्र राम्रो पास तर रेफ्रीद्वारा अफसाईडको इशारा
४३’ सुशिल लामाद्वारा बिष्णु गुरुंगलाई फल, सुशीललाई पहेलो कार्ड
४०’ पहिलो हाफ सकिन ५ मिनेटबाकि,
२६’ मनाङका आफिजले सहाराका दुई रक्षकलाई चलाउदै लागेको बल किपर सुजित गुरुङद्वारा उत्कृष्ट बचाउ
२२’ सुजल श्रेष्ठले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार पोष्टको बायातर्फबाट बाहिरियो
२०’ खेलको २० मिनेट समाप्त, अहिलेसम्म कुनै पनि टोलीले पोस्टमा गतिलो प्रहार गर्न सकेको छैन
१३’ असिस गुरुंगले अनिल गुरुंगलाई फल गरेपछि मनाङ्लाई फ्री-किक तर सदुपयोग भएन
११’ सहाराका सरोज योन्जनले ३०याड्बाट प्रहारगरेको बल सिधा मनाङका किपर दिनेशको हातमा
९’ हेमंनको लामो फ्रीकिक, लक्ष्मण जिसीको हेड मार्फत गोल गर्ने प्रयास असफल
६’ घरेलु मैदानमा खेलीरहेको साहराका शिव सुबेदी एकछिन मैदानमा लडेर उठेपछि खेल पुन: सुचारु भएको छ
१’ सहाराले बल चलाउदै खेल सुरु भएको छ
– प्रमुख अतिथि महिला तथा बाल बालिका मन्त्रि कुमार खड्काले रेफ्री सुदिश पाण्डेलाई बल हस्तान्तरण
-फिफा धुन संगै खेलाडीहरु मैदान प्रवेश गर्दै
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]