default_image

9 years ago

January 29, 2017

झापा गोल्डकपमा एनआरटी र नेपाल पुलिस भिड्दै

115 views

0 Bookmark

बिर्तामोड (हाम्रोखेलकुद)– झापामा जारी दोश्रो रमपम झापा गोल्डकप दोश्रो खेलमा दुई ए डिभिजन टोलीबीच प्रतिस्पर्धा बिर्तामोड स्थित डोमालाल रङशालामा सुरु भएको छ । तीन बर्षपछि यो बर्ष ए डिभिजन लिगमा पुनरागमन जनाएको न्यूरोड टिम (एनआरटी) ले बिभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

npc
पुलिस क्लबले पछिल्ला केही बर्षयता घरेलु प्रदर्शनमा उच्च प्रदर्शन गर्न सकेको छैन । पूर्वमा सातौं राष्ट्रिय खेलकुदमा कास्य पदक जितेको पुलिस त्यसपछि टुबोर्ग हेटौडा गोल्ड कप र पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको थियो ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.