default_image

9 years ago

January 30, 2017

झपागोल्डकपः एपिएफ र हिमालयन शेर्पा भिड्दै

105 views

0 Bookmark

दिपक बोहोरा – झापामा जारी रमपम झापा गोल्डकप अन्तरगत आज सोमबार बिभागीए टिम एपिएफ क्लब र हिमालयन शेर्पा क्लब मैदानमा उत्रदैछन ।

final-apf-vs-army

बिर्तामोड स्थित डोमलाल रङशालामा ३ बर्ष पछि घरेलु फुटबलमा फर्केको हिमालयन शेर्पा क्लबले अधिल्लो महिना पुर्वमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुस फुटबलमा स्वर्ण जितेको एफिएफ संग प्रतिस्प्रधा गर्न लागेको हो । एपिएफले आर्मिलाई फाइनलमा २-० ले हराउँदा अन्जन बिस्टले दुबै गोल गरेका थिए । हाल अन्जन स्पेनको मार्बेला युनाइटेड एफसि मा प्रशिक्षण गर्दै छन ।

हिजो भएको खेलमा एनआरटिले बिभागिय टोली नेपाल पुलिस कल्बलाई प्रतियोगिताबाट नक आउट गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो ।

 

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.