default_image

7 years ago

February 1, 2017

झापा गोल्डकप : सुदुर पश्चिमले झापाको सामना गर्दै

29 views

0 Bookmark

दिपक बोहोरा

झापामा जारी दोश्रो रमपम झापागोल्डकप अन्तरगत आज बुधबार आयोजक रमपम झापा ११ र सुदुर पश्चिम स्पोर्ट्स  क्लब भिड्दैछन् ।

jhapa-xi

आयोजक झापा पहिलो खेलमा शेर क्लब कालेम्पुङ भारत माथि ५–० को शानदार जित निकाल्दै यँहा सम्मको यत्रा तय गरेको हो भने सुदुर पश्मि बाइ पाएर सिधै क्वाटर फाइनल खेल्न लागेको हो । निकै राम्रो लयमा रहेको झापाले अधिल्लो महिना कँकरभित्तामा भएको मेचि नेत्रालय काँकरभित्ता गोल्डकप र पाँचथरमा फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो ।

झापा आफ्नौ खेलमैदानमा सुदुर पश्चिमलाइ हराउदै अधि बढ्ने धुनमा छ । भने सुदुर पश्चिम पनि पुर्वमा आफ्नो इतिहास निर्माण गर्ने धुनमा रहेको छ । आजको खेल दिनको ३ बजे बिर्तामोड स्थित डोमलाल रङशालामा हुनेछ ।

May 23, 2024

बायर लिभकुसनलाई स्तब्ध पार्दै एटलान्टा च्याम्पियन

एजेन्सी – यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ । डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो । अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई र […]

May 22, 2024

महावीरलाई हराउँदै बागमती शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – महावीर क्लब माथि फराकिलो जित हात पार्दै बागमती युथ क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले महावीर माथि ४-० को फराकिलो जित दर्ता गरेको हो । बागमतीका लागि राज भुसालले दुई गोल गरे भने दिपेश राई र सृजन राज गौतमले […]

May 22, 2024

युरोपा लिग फाइनल आज: लेभरकुसेनविरुद्ध एटालान्टा

एजेन्सी – युइएफए युरोपा लिगको उपाधिका लागि आज राति अपराजित जर्मन क्लब बायर लेभरकुसेन र इटालियन क्लब एटालान्टा भिड्दैछन् । खेल आयरल्याण्डको डब्लिनस्थित अविभा स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ । यसै सिजन इतिहासमा पहिलो पटक जर्मन लिग बुण्डेस्लिगाको उपाधि जितेको लेभरकुसेन सिजनभर अपराजित रहेको छ । लिगको ३४ मध्य २८ खेल जितेको लेभरकुसेन यूरोपा […]

Success

Thank you for your time.