default_image

9 years ago

September 25, 2015

ब्लाटरविरुद्ध अपराधिक अनुसन्धान

82 views

0 Bookmark

स्वीस खबरहरुका अनुसार स्विजरल्यान्डका महान्यायधिवक्ताले फिफाका अध्यक्ष सेप ब्लाटर विरुद्ध अपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन्|

blatter

विवादमा छाइरहने फिफा अध्यक्षले केहि महिनाअघि मात्र पुन: निर्वाचित भएपनि पद छाड्ने कुरा व्यक्त गरेका थिए| प्राप्त अपुष्ट जानकारीका अनुसार ब्लाटरविरुद्ध अपराधिक व्यवस्थापनको आरोप लाग्न सक्ने बताइएको छ |

युएफाका अध्यक्ष मिसेल प्लाटिनीलाई करिब दुई मिलियन स्विस फ्रान्क्स दिएको कुराको अनुसन्धान हुने स्वीस मिडियाले बकाएको छ|

दुई भिन्दै मुद्दा परेको कुराको खुलासा भएसंगै फिफाको केन्द्रिय कार्यालय ज्युरिचमा आज हुने भनिएको प्रेस कन्फ्रेन्स पनि रद्द गरिएको थियो| कन्फ्रेन्समा ब्लाटरको अभिव्यक्ति दिने कार्यक्रम रहेको थियो|

महान्यायधिवक्ताको कार्यालयले निकालेको वक्तव्य तल दिइएको छ

The OAG said in a statement: “The Office of the Attorney General of Switzerland (OAG) has opened criminal proceedings against the President of Fédération Internationale de Football Association (Fifa) on suspicion of criminal mismanagement as well as – alternatively – on suspicion of misappropriation. Swiss criminal proceedings against the president of Fifa, Mr. Joseph Blatter, have been opened on 24 September 2015 on suspicion of criminal mismanagement (Article 158 Swiss Criminal Code / SCC) and – alternatively – misappropriation (Article 138 Swiss Criminal Code / SCC).

“On the one hand, the OAG suspects that on 12 September 2005 Mr Joseph Blatter has signed a contract with the Caribbean Football Union (with Jack Warner as the president at this time); this contract was unfavourable for Fifa. On the other hand, there is as suspicion that, in the implementation of this agreement, Joseph Blatter also violated his fiduciary duties and acted against the interest of Fifa and/or Fifa Marketing & TV AG.

“Additionally, Mr. Joseph Blatter is suspected of a disloyal payment of CHF 2 Mio. to Michel Platini, President of Union of European Football Associations (Uefa), at the expense of Fifa, which was allegedly made for work performed between January 1999 and June 2002 ; this payment was executed in February 2011.

“On 25 September 2015, representatives of the OAG interrogated the defendant Joseph Blatter following a meeting of the Fifa executive committee. At the same time, Michel Platini was heard as a person asked to provide information (Article 178 of the Swiss Code of Criminal Procedure).

“Furthermore, the OAG conducted on 25 September 2015 a house search at Fifa headquarters with the support of the Federal Criminal Police. The office of the Fifa president has been searched and data seized. As for all defendants, the presumption of innocence applies for Mr Joseph Blatter.”

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

Success

Thank you for your time.