default_image

1 year ago

June 17, 2024

फ्रान्स अस्ट्रियाको सामना गर्दै

814 views

0 Bookmark

एजेन्सी – जर्मनीमा जारी युरोकप २०२४ मा फ्रान्सले अस्ट्रियाको सामना गर्दैछ।

समूह डीमा फ्रान्स र अस्ट्रियाबीचको खेल नेपाली समयअनुसार सोमबार राति १२:४५ बजे सुरु हुनेछ। दुवैको यो पहिलो खेल हो। यो समूहमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ ले हराएको थियो।

समूह ‘इ’मा बेल्जियमले स्लोभाकियाको खेल आज राति ९:४५ बजेबाट सुरु हुनेछ। यो समूहमा रोमाननिया र युक्रेनको खेल साँझ ६:४५ बजे सुरु भइसकेको छ।

आइतबार समूह ‘सी’मा इङ्ल्यान्डले सर्बियालाई १-० ले हराएको थियो। जुड बेलिङ्घमको गोलमा इङ्ल्यान्ड विजयी भएको थियो। सोही समूहको खेलमा स्लोभेनिया र डेनमार्कले १-१ को बराबरी खेलेको थियो।

November 15, 2025

क्रोएसियाको विश्वकपमा छनोट

एजेन्सी – क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए। ५७ औं […]

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

Success

Thank you for your time.