default_image

1 year ago

August 25, 2024

भिल्लामाथि आर्सनलको जित

676 views

0 Bookmark

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लामाथि २–० को जित निकालेको छ ।

भिल्लाको घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा लियान्ड्रो ट्रोसार्ड र थोमस पार्टेले समान १-१ गोल गरे । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । घरेलु टोलीले पटक पटक गोलको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिन चुकेको थियो ।

आर्सनलका लागि ६७ औं मिनेटमा सब्स्टिच्युट ट्रोसार्डले गोल गर्दै अग्रता दिलाएका थिए । उनले मैदान छिरेको २ मिनेटमै गोल गरे । ७७औं मिनेट पार्टेले गोल गर्दै आर्सनललाई जित दिलाए।

जितसँगै ६ अंक जोडेको आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । पराजित भिल्ला भने ३ अंकका साथ १२औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.