default_image

9 years ago

February 12, 2017

लिभरपुलको बर्षको पहिलो जित, टोटेनह्याम पराजित

106 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– साडियो मानेले पहिलो हाफमै दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शनिबार टोटेनह्यामलाई २–० ले हराएको छ । अघिल्ला पाँच खेलमा जित निकाल्न नसकेको लिभरपुलले बर्षको पहिलो जित दर्ता गरेको हो ।

mane
अफ्रिकन कप अफ नेसनका कारण क्लबका लागि जनवरीका धेरै खेल गुमाएका विङगर मानेले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । जर्जिनियो विज्नाल्डुमको थ्रो बलमा उनले गोल गरेका थिए । त्यसको १ सय ३८ सेकेन्डपछि नै मानेले दोस्रो गोल गरेका थिए ।
चौथो स्थानमा रहेको लिभरपुलको ४९ अंक पुगेको छ । दोस्रो स्थानको टोटेनह्याम र तेस्रो स्थानको आर्सनलको समान ५० अंक छ । एक खेल कम खेलेको शीर्षस्थानको चेल्सीको ५९ अंक छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.