9 years ago
February 12, 2017
लन्डन (एजेन्सी)– उत्कृष्ट फ्रिकिकमार्फत रोबी ब्रेडीले गोल गरेपछि बनर्लीले प्रिमियर लिगको शीर्षस्थानको चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । भ्रमणकारी टोलीले खेलको सुरुआतमै अग्रता लिएर जितको सम्भावना बढाएको थियो ।

पेद्रोले सातौं मिनेटमै गोल गरेर टोलीलाई अघि बढाएका थिए । तर पहिलो हाफमै २४ औं बर्नलीले गोल फर्कायो ।अपराजित यात्रालाई पाँच खेलसम्म पुर्याएको चेल्सीले बराबरीपछि दोस्रो स्थानको टोटेनह्यामलाई १० अंकले पछाडी पारेको छ । बर्नली १२ औं स्थानमा छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]