default_image

6 months ago

November 7, 2024

च्याम्पियन्स लिगमा बार्यनको जित

470 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जित निकालेको छ ।

बिहीवार विहान भएको खेलमा बायर्न १-० ले विजयी भएको हो । घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन जमाल मुसियालाले निर्णायक गोल गरे ।

खेलको ६७औं मिनेटमा जर्मनीका मिडफिल्डर मुसियालाले हेडरमार्फत गोल निर्णायक बनेको थियो ।

यो नतिजासँगै बायर्नले ४ खेलबाट ६ अंकका साथ १७औं स्थानमा छ। बेनफिका समान खेल र अंकसहित १९औं स्थानमा छ।

April 21, 2025

महिला फुटबल टोलीको प्रशिक्षकको आवेदन खुल्ला

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]

April 21, 2025

श्री कुमारी छैटौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]

April 21, 2025

रियलको जितमा उपाधि दौड रोचक

एजेन्सी – फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ। इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्। रियल […]

Success

Thank you for your time.