10 years ago
September 29, 2015
काठमाडौं, असोज १२ गते ।
भर्खरै साफ जितेको यु-१९ फूटबल टोली नयाँ चुनौतिका लागि ईरान जादैं छ । ईरानमा नेपालले यु-१९ एसिया कपको छनोट खेलहरु खेल्नेछ । समुह ‘ई’ मा नेपाल संगै ईरान, कुवेत र जोर्डन रहेको छ । समुह कठिन मानिए पनि निरन्तर उत्कृष्ट प्रदशन गर्दै आएको यो टोलिबाट निकै आस गरिएको छ ।
नेपालले अक्टोबर २ मा पहिलो खेल आयोजक ईरान सँग खेल्ने छ भने, अक्टोबर ४ तरिखमा कुवेत र ६ तरिखमा जोर्डन सँग खेल्ने छ । समुह बिजेता हुने दश टोलिहरु र पाँच उत्कृष्ट उपबिजेता टोलिहरु सहित यु-१९ एसिया कपको आयोजक बहराईनले अन्तिम राउण्डको खेलहरुमा सहभागिता जनाउने छन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]