default_image

10 years ago

September 29, 2015

एसिया कप छनोटको लागि यु-१९ राष्ट्रिय टोलिको घोषणा

227 views

0 Bookmark

काठमाडौं, असोज १२ गते ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले ईरानमा अक्टोबर २ बाट सुरु हुने यु-१९ एसिया कप छनोटको लागि टिम घोषणा गरेको छ । टिममा केहि खेलाडी फेरबदल गरिएको छ र कप्तानमा बिमल घर्ती मगर यथावत नै छन । 

Nepal-U-19

नेपाली यु-१९ टोली यस्तो रहेको छ:

गोल किपर: सोजित गुरुङ, रोमन रसाईलि, देव लिम्बु

डीफेन्डर: अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, सिद्दार्थ रन्जित, दिनेश राजबंशी, सुदन थापा, राम चन्द्र बाजी

मिडफिल्डर: हेमन्त थापा मगर, कमल्ल श्रेष्ठ, द्रोण थापा, तेज तामाङ, किरन सुनार, बिश्वास श्रेष्ठ, सुसन लामा, सुनिल बाल्

फरवार्ड: बिमल घर्ती मगर, अन्जन बिष्ट, सुजित गुरुङ, शिव सुबेदी र जनममान लिगल

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.