10 years ago
September 29, 2015
पुलिश क्लबलाई पन्स्याउदै राष्ट्र यु १९ टोलिका खेलडीले भरिपूर्ण सुदुर ४-१ले बिजय दर्ता गर्न सफल भएको छ |
लगतार मनाङ र थ्री स्टार सँग हार बेवोरेको सुदुर पश्चिम सत्दोबाटोमा आज सम्पन्न राष्ट्र लिगको खेलामा नेपाल पुलिसलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ |
सुदुरको बिजयमा अनन्त तामाङ, शिव सुबेदि, तेज तामाङ र बिमल घर्ती मगरले १-१ गोल गरे भने पुलिसको तर्फबाट जुमानु राइको स्वान्तोना योग्दान रह्यो |
सुदुर पश्चिमका तेज तामाङ खेलका उत्कृष्ट खेलाडी घोसित भए |
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]