default_image

9 years ago

March 2, 2017

अग्नी रुपन्देही र आर्मीबीच तिलोत्तमा गोल्ड कपको सेमिफाइनल [फोटो फिचर]

145 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लब र आयोजक अग्नी रुपन्देही ११ बीचको प्रतिस्पर्धा भएको थियो । निर्धारित ९० र त्यसपछि थप समयमा गोलरहित बराबरीमा खेल टुंगिएपछि टाइब्रेकरमा आर्मी ४–२ ले विजयी भएको थियो । आर्मीले शनिबार सिएमजी क्लब संकटासँग फाइनल खेल्नेछ । फोटोमा आर्मी र रुपन्देहीको प्रतिस्पर्धा ।

फोटा -मनोज थापा/बुटवल

army

rupandahi

tilittama

army-vs-rundekhi

rupandahei

army-vs-rupamndehi

 

army-vs-rupandaoi-2

army-vs-rupandaoi-1

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.