default_image

9 years ago

March 25, 2017

नेइमार भन्छन – ‘कौटिन्ह्यो बार्सिलोनाका लागि उपयुक्त’

190 views

0 Bookmark

ब्राजिल (एजेन्सी)– बार्सिलोना र ब्राजिलका स्टार नेइमारका अनुसार लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्ह्यो बार्सिलोनाको लागि उपयुक्त हुने बताएका छन् ।

neymar-and-coutinho

अनलाइन पोकर साइट ‘पोकस्टार’ ले सार्वजनिक गरेको भिडियोमा नेइमारले कौटिन्ह्यो बार्सिलोना टोलीका लागि ठिक खेलाडी रहेको बताएका छन् । नेइमार अनलाइन पोकर ‘पोकस्टार’ को सद्भावना दुत हुन् ।

‘प्रिमियर लिगबाट बार्सिलोनाका लागि कुनै खेलाडी चाहिन्छ भने त्यो कौटिन्ह्यो हुन्,’ नमारले भनेका छन्,‘ कौटिन्ह्यो बार्सिलोनामा खेल्न सक्ने र टोलकिा लागि उपयुक्त खेलाडी हुन् ।’

नेइमार र कौटिन्ह्यो मिल्ने साथी हुन् । नेइमारले यसअघि पनि कौटिन्ह्योसँगै खेल्ने इच्छा व्यक्त गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.