जारी राष्ट्रिय लिगमा एमएमसी क्लबले नेपाल एपिएफ बिरुद्ध १-० को बिजय दर्ता गरेको छ ।
मनाङ को जितम रुपेस केसी ले खेलको अतिरिक्त समयमा गोल गरे । खेलको पहिलो हाल्फ मा दुबै टिमबाट गोल हुन सकेको थिएन ।
बिजेता टिमका दिपक राइ खेलको उत्कृस्ट खेलाडी घोसित भए ।
जित संगसंगै २२ अंकको साथ मनाङ चौथो स्थानमा छ भने पाचौं स्थान मा रहेको ए पि एफ को २० अंक छ ।