10 years ago
October 8, 2015
२१ अशोज , काठमाडौँ
इरानमा सम्पन्न एएफसी यु१९ छनोट चरणको समूह ‘इ’ को खेलहरु खेलेर नेपाल यु १९ टोलि आज नेपाल फर्किएको छ ।
कुनै पनि जित हासिल गर्न नसकेको यु १९ टोलि २ हार र १ बराबरीको साथै समुहको पुछारमा समेटियो।
पहिलो खेलमा घरेलु टोलि इरान बिरुद्ध भरि १०-० को हार बेवोरेको नेपालको छनोट हुने सम्भावना कम भएता पनि दोस्रो खेलमा कुवैतलाइ २-२ को बराबरी खेले पश्च्यात गणितीय आधारमा नेपालको सम्भावना जिवितै रह्यो तर अन्तिम खेलमा जोर्डन संग हारको नतिजा संगसंगै नेपाल समुहको अन्तिम मै सिमित रह्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]