default_image

10 years ago

October 9, 2015

सुदुर बिरुद्धको जित संगै आर्मी शीर्षस्थानमा

165 views

0 Bookmark

असोज २२, काठमाडौं

नेपाल आर्मी क्लबले थकित यु१९ टोलीले भरिभराउ सुदुर पश्चिम लाई ७-० गोलको भारी अन्तरले हराएको छ  ।

Hiranya Magar

खेलको उत्कृष्ट खेलाडी हिरन्य मगर । तश्बिर – एन्फा

जित संगै आर्मी लिगको शीर्षस्थानमा पुग्न सफल भएको छ  ।

आर्मीकोलागि नवयुग श्रेष्ठले २ गोला गरे भने भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बहादुर बुडाथोकी र राजु तामङ्ले १-१ गोल गरे  ।

एएफसि यु१९ छनोट चरणमा थोरै समयमै ३ खेल खेलेका युवा खेलाडीहरु पुर्ण आरामको आभवमा आफ्नु उत्कृस्ट खेल देखाउन नसक्दा गोल गर्न चुके  ।

आर्मी २ खेल खेल्न बाकी छदा दोस्रो स्थानको थ्री स्टार भन्दा १ अंक माथी छ भने थ्री स्टारले ३ खेल खेल्नेछ  ।

खेलको उत्कृष्ट खेलाडी बिजेता टोलिका हिरन्य मगर घोसित भए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.