9 years ago
April 12, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती हुने भनिएको बोरुसिया डर्टमुण्ड र ए.एस. मोनाको बिचको खेल टिम बसमा विस्फोट भएका कारण स्थगित हुने भएको छ।

खेल हुने रंगशालाबाट करिब ६ माइल टाढा डर्टमुण्डको टिम बसमा विस्फोट भएपछि मार्क बार्ट्रा घाइते भएर अस्पताल लागिएको थियो। अन्य खेलाडीहरु सबै ठिक रहेका छन्।
यस घटनासंगै आज हुने भनिएको खेल बुधबार रातिको लागि सरेको जानकारी युईएफाले दिएको छ।
बसमा विस्फोट भएपछि उडेको सिसाले बार्ट्राको हातमा लागेको र उनि सामान्य अवस्थामा रहेको पनि जर्मन प्रेसले जानकारी दिएको छ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]