default_image

10 years ago

October 12, 2015

आर्मी फेरि शीर्षस्थानमा

202 views

0 Bookmark

लुम्बिनीलाई हराउदै नेपाल आर्मी क्लब फेरि शीर्षस्थानमा फर्केको छ ।

khawas

खेलका म्यान अफ द म्याच आर्मीका भरत खवास भए – तश्बिर – एन्फा

भरत खवासको ४ मिनेटको गोलमाअग्रता लिएको आर्मिले दोस्रो हाल्फमा ४ गोल गर्दै ५-० को सजिलो जित दर्ता गर्‍यो |

टंक बसनेत र नवयुग श्रेष्ठ ले २-२ गरे गर्दै अर्मिलाई पुन: अंक तालिकाको शीर्षस्थानमा लगे ।

खेलमा २ गोल गरेका नवयुग कुल १३ गोलसंगै  लिगको उच्च गोल गर्ने खेलाडी हुन ।

थ्री स्टारभन्दा   १खेल बेसी खेलेको अर्मिको १ अंक धेरै छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.