default_image

9 years ago

April 21, 2017

एएफसी यु-१९मा नेपाल कठिन समुहमा

97 views

0 Bookmark

क्वालालम्पुर – मलेसिया स्थित एएफसीको मुख्यालय एएफसी हाउस, क्वालालम्पुरमा आयोजित एएफसी यु-१९ च्याम्पियनसिपको छनोट चरणको ड्रमा नेपाल समुह ‘ए’ मा परेको छ।

४३ राष्ट्र सम्मिलित प्रतियोगिताको छनोट चरणलाई पुर्व र पश्चिम गरेर दुइ खेमामा बिभाजन गरि ड्र आयोजना गरिएको थियो। नेपाल सहित दक्षिण एसियाली राष्ट्र पश्चिम समुहमा रहेका छन्।

समूह ‘ए’ मा रहेको नेपालको समुहमा बहराइन, यु.ए.ई, ओमान र किर्गिज रिपब्लिक रहेका छन्। प्रतियोगिता ३१ अक्टोबरबाट सुरु हुँदैछ। प्रतियोगिताको आयोजना किर्गिज रिपब्लिकले गर्दैछ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.