7 years ago
April 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आश्विन ४ देखि ८ गते हुने एएफसी यु-१६ च्याम्पीयनसिपको छनोट चरणका लागि खेलाडीहरुको खुला छनोट आह्वान गरेको छ। एन्फाले निम्न योग्यता पुगेका खेलाडीहरुलाई खुल्ला छनोट कार्यक्रममा सहभागी हुन सुचित गरेको छ:
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आश्विन ४ देखि ८ गते हुने एएफसी यु-१६ च्याम्पीयनसिपको छनोट चरणका लागि खेलाडीहरुको खुला छनोट आह्वान गरेको छ।
एन्फाले निम्न योग्यता पुगेका खेलाडीहरुलाई खुल्ला छनोट कार्यक्रममा सहभागी हुन सुचित गरेको छ:
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]
April 25, 2024
सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]
April 25, 2024
एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]