default_image

9 years ago

April 29, 2017

विशाल स्मृति गोल्डकपका व्यक्तिगत विधामा पुरस्कार विजेता

134 views

0 Bookmark

वीरगंज (हाम्रो खेलकुद) – प्रथम विशाल स्मृति गोल्डकप अन्तर्गत त्रिभुवन आर्मी क्लबले फाइनल खेलमा सिएमजी संकटा क्लबलाई २-०ले हराउँदै उपाधि जित्यो। उक्त प्रतियोगिताका व्यक्तिगत विधामा उत्कृष्ट रहेकाहरुले जनही रु. १० हजार रुपैयाँ पाएका थिए भने सर्वोत्कृष्ट खेलाडीले सुजुकी जिक्सर मोटरसाइकल हात पारे।

उत्कृष्ट गोलरक्षक: विकेश कुथु (त्रिभुवन आर्मी)

उत्कृष्ट डिफेन्डर: पिटर सेगुन (संकटा)

उत्कृष्ट मिडफिल्डर: बिक्रम लामा (संकटा)

उत्कृष्ट फरवार्ड :जर्ज प्रिन्स कार्की (आर्मी)

उत्कृष्ट प्रशिक्षक: नबिन न्यौपाने (आर्मी)

सर्वोत्कृष्ट खेलाडी: राज पौडेल (संकटा)

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.