10 years ago
October 27, 2015
अनुसन्धानको क्रममा रहेका नेपाल राष्ट्रिय टिमका कप्तान सागर थापा आफु निर्दोश रहेको बताउछन । प्रहरीद्वरा सम्पुर्ण खेलाडीहरुले आफ्नो गल्ती स्विकारी सकेको बताएपनी , पक्राउ परेपछी पहिलोपल्ट मिडियासँग सार्वजनिक भएका सागरले आफुहरु निर्दोष रहेको र केहि पनि नस्विकारेको बताएका छन ।
“हामी निर्दोश छौ । अघिल्लो समय देशकालागी खेल्दा मिडियाको साथ पाए पनि यसपल्ट भने हामीलाई मिडियाले हामीलाई दोशी ठहराइ सक्यो र सजाय पनि दियो “, सागरले गुनासो गरे ।
आफुले गल्ती स्विकारेको या नस्विकारेको सोध्धा र यसबारे केहि थप बोल्न आग्रह गर्दा, उनिहरुले केहि पनि नस्विकारेको र अनुशन्धन पछी बोल्ने कुरा ब्यक्त गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]