राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक ओजेम्सले निकै प्रभावकारी प्रशिक्षण शैली अपनाउदै आएका छन् ।
युरोपेको माथिल्लो लिगमा खेलाडीका रुपमा खेलिसकेका ओजेम्सले विभिन्न क्लब तथा राष्ट्रलाई प्रशिक्षण दिईसकेका छन् ।
करिब ५० दिन पछी भारतमा हुने सुजुकी साफ कपको लागि नेपालले अपनाएको ओजेम्सको प्रशिक्षण हेर्नुहोस ।