9 years ago
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटालाई १-० ले हराउदै प्रतियोगिताको उपाधिको रक्षा गरेको आर्मीले उत्कृष्ट उपाधिको सुचीमा पनि आफ्नो दबदबा कायम गरेको छ। प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र प्रशिक्षक गरि पाचँ विधामध्य आर्मीका चार सदस्य छन् भने संकटाले खेलाडीले एक उपाधि जिते।

व्यक्तिगत उपाधि विजेताहरुले ट्रफी सहित जनही रु १० हजार पाए।
उत्कृष्ट खेलाडीको नामावली:
उत्कृस्ट डिफेन्स – आर्मी – विश्वास उदास
उत्कृस्ट मिडफिल्ड – आर्मी – दिनेश हेन्जन
उत्कृस्ट फरवर्ड – संकटा – दिनेश आले मगर
उत्कृस्ट गोलकिपर – आर्मी – अर्पण कार्की
उत्कृस्ट प्रशिक्षक – आर्मी – चक्र तामांग

उत्कृष्ट गोलरक्षक: अर्पण कार्की (आर्मी)

उत्कृष्ट डिफेन्डर: विश्वास उदास (आर्मी)

उत्कृष्ट प्रशिक्षक: चक्र तामाङ (आर्मी)

उत्कृष्ट मिडफिल्डर: दिनेश हेन्जन (आर्मी)

उत्कृष्ट फरवार्ड: दिपेश आले मगर (संकटा)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]