default_image

8 years ago

June 12, 2017

ललित स्मृति यू-१८का व्यक्तिगत विधामा आर्मीको वर्चस्व

80 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटालाई १-० ले हराउदै प्रतियोगिताको उपाधिको रक्षा गरेको आर्मीले उत्कृष्ट उपाधिको सुचीमा पनि आफ्नो दबदबा कायम गरेको छ। प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र प्रशिक्षक गरि पाचँ विधामध्य आर्मीका चार सदस्य छन् भने संकटाले खेलाडीले एक उपाधि जिते।

व्यक्तिगत उपाधि विजेताहरुले ट्रफी सहित जनही रु १० हजार पाए।

उत्कृष्ट खेलाडीको नामावली:

उत्कृस्ट डिफेन्स – आर्मी – विश्वास उदास
उत्कृस्ट मिडफिल्ड – आर्मी – दिनेश हेन्जन
उत्कृस्ट फरवर्ड – संकटा – दिनेश आले मगर
उत्कृस्ट गोलकिपर – आर्मी – अर्पण कार्की
उत्कृस्ट प्रशिक्षक – आर्मी – चक्र तामांग

उत्कृष्ट गोलरक्षक: अर्पण कार्की (आर्मी)

उत्कृष्ट डिफेन्डर: विश्वास उदास (आर्मी)

उत्कृष्ट प्रशिक्षक: चक्र तामाङ (आर्मी)

उत्कृष्ट मिडफिल्डर: दिनेश हेन्जन (आर्मी)

उत्कृष्ट फरवार्ड: दिपेश आले मगर (संकटा)

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.