default_image

10 years ago

August 19, 2015

यू-१९ साफको तयारी पुरा

218 views

0 Bookmark

अखिल नेपाल फुटबल संघले  (एन्फा) यू-१९ साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको  छ।  प्रतियोगितको सम्पूर्ण खेलहरु सातदोबाटो स्थित कृतृम घासे मैदानमा खेलाईने छ ।  प्रतियोगिता अगस्त २० देखी अगस्त २८ सम्म चल्ने छ ।  
यू-१९ साफको तयारी पुरा

यू-१९ साफको तयारी पुरा

भुटान र माल्दिभ्सलाई ठमेलस्थित मनाङ होटेलमा तथा नेपाल, बंगलादेश, भारत र अफगानिस्तानलाई गोदावरीस्थित होटेल भ्यु भृकुटीमा बसोबासको व्यवस्था गरिएको छ।
च्याम्पियनसिप सञ्चालनका लागि ७८ करोड रुपैयाँ खर्च हुने एन्फाले जनाएको छ । जसका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ५० हजार अमेरिकी डलर उपलब्ध गराएको छ। नपुग रकम दर्शक शुल्कबाट जुटाइने तुलाधरले बताए।
पाँच हजार दर्शक क्षमताको एन्फा प्यारापिटमा विशिष्टतर्फ पाँच सय र साधारणतर्फ दुई हजार पाँच सयमात्र दर्शक राखिनेछ। दर्शक शुल्क तीन सय र दुई सय कायम गरिएको एन्फाले जनाएको छ। यस च्याम्पियसिपलाई विनाशकारी भूकम्पपछि बिग्रिएको नेपालको छविलाई चिर्ने विश्वास गरिएको छ।

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.