10 years ago
November 18, 2015
मङ्शीर २ गते, काठमाडौं ।
साफ च्यम्पिएन्शिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फूटबल टिम चोटको मारमा परेको छ । राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडिहरु रविन, अनिल, अन्जन लगाएतका खेलाडी घाइते भएर अभ्यास गर्न सकेका छैनन ।
भरत खवास चोटको कारण साफबाट बाहिरिएसंगै समस्यामा परेको राष्ट्रिय टोलीलाई अन्य खेलाडीको चोटले थप समस्या परेको छ| आज भएको प्रशिक्षणमा अनिल गुरुङ्ग, रबिन श्रेष्ठ, विक्रम लामा, शिव श्रेष्ठ र अन्जन विष्ट सहभागि भएनन्|
अनिल गुरुङ्ग (मांशपेसी), विक्रम लामा (ढाड), शिव श्रेष्ठ(घुँडा), रबिन (सामान्य चोट) र अन्जन विष्ट (ग्रोइन)को समस्याले परोलिइरहेका छन्| सबै खेलाडीको चोट सामान्य रहेको र केहि दिन भित्रै सबै प्रशिक्षणमा फर्कने छन्|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]