default_image

9 years ago

November 18, 2015

साफको तयारीमा चोट बाधक

90 views

0 Bookmark

मङ्शीर २ गते, काठमाडौं ।

साफ च्यम्पिएन्शिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फूटबल टिम चोटको मारमा परेको छ । राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडिहरु रविन, अनिल, अन्जन लगाएतका खेलाडी घाइते भएर अभ्यास गर्न सकेका छैनन । 

भरत खवास चोटको कारण साफबाट बाहिरिएसंगै समस्यामा परेको राष्ट्रिय टोलीलाई अन्य खेलाडीको चोटले थप समस्या परेको छ| आज भएको प्रशिक्षणमा अनिल गुरुङ्ग, रबिन श्रेष्ठ, विक्रम लामा, शिव श्रेष्ठ र अन्जन विष्ट सहभागि भएनन्|

अनिल गुरुङ्ग (मांशपेसी), विक्रम लामा (ढाड), शिव श्रेष्ठ(घुँडा), रबिन (सामान्य चोट) र अन्जन विष्ट (ग्रोइन)को समस्याले परोलिइरहेका छन्| सबै खेलाडीको चोट सामान्य रहेको र केहि दिन भित्रै सबै प्रशिक्षणमा फर्कने छन्|

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.