10 years ago
November 26, 2015
१० मङ्शिर , हाम्रो खेलकुद
सशस्त्र प्रहरी बलका फरवार्ड रञ्जन विष्टले आजबाट वैवाहिक जिवनको सुरुवात गरेका छन् ।
साफका लागि तयारीमा रहेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा समेत परेका विष्ट २७ खेलाडीको छनोटमा अटाएका थिएनन्| उनका भाइ अञ्जन भने टोलीमा प्रशिक्षणरत छन् ।
रञ्जन र अञ्जन दुवै सशस्त्र प्रहरी बलका लागि व्यवसायीक फुटबल खेल्ने गर्छन्। यसै सिजनमात्र रञ्जनले सशस्त्रका लागि लिगमा ६ गोल गरेका थिए।
आज बिहान प्रशिक्षण सकाएर उनको भाई अञ्जन दाजुको विहे मान्न हेटौंडा लागेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]