default_image

8 years ago

August 31, 2017

खेडिराले चेकविरुद्धको विश्वकप छनोटको खेल गुमाउने

106 views

0 Bookmark

जर्मनी (एजेन्सी) – जर्मनीका मिडफिल्डर सामी खेडिराले चोटका रसिया विश्वकप छनोट अन्र्तगत चेकगणतन्त्रविरुद्धको शुक्रबार हुने खेल गुमाउने भएका छन् । प्रशिक्षण दौरान घुडामा चोट बोकेपछि ३० वर्षीय खेडिराले चेकविरुद्धको खेल गुमाउने भएका हुन् ।

Sami Kha

समूह ‘सी’ मा रहेको जर्मनी अर्को खेलमा सोमबार नर्वेसँग छनोट खेल्ने छ । उक्त खेलमा खेडिरा फर्कने विश्वास गरिएको छ । समूह ‘सी’ मा जर्मनी शीर्षस्थानमा रहेको छ । जर्मनीले ६ खेलबाट १८ अंक जोडेको छ । जर्मनीले दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डले पाँच तथा चेकलाई ९ अंकले पछि पारेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.