default_image

8 years ago

October 10, 2017

हारसँगै वेल्स विश्वकपमा छनोट हुन असफल

154 views

0 Bookmark

कार्डिफ (एजेन्सी) – वेल्स रसिया विश्वकपमा छनोट हुन असफल भएको । विश्वकप छनोट अन्र्तगत युरोपेली छनोटको समूहकोडीको अन्तिम खेलमा आयरल्याण्डसँग ले पराजित भएसँगै वेल्सको विश्वकप यात्रा टुङ्गिएको हो

Wales

विश्वकपमा स्थान बनाउनको लागि जित्नैपर्ने खेलमा घरेलु मैदानमै पराजित भएपछि वेल्स विश्वकपमा स्थान बनाउन असफल भएको हो वेल्स समूहडीमा १७ अंकसहित तेस्रो स्थानमा रहन सफल भयो वेलसलाई पराजित गरेको आयरल्याण्डले भने प्ले अफलाई स्थान सुरक्षित गरेको

स्टार खेलाडी ग्यारेथ बेलविनै मैदान उत्रिएको वेल्सले खेलभर आयरल्याण्डलाई दबावमा राखेपनि गोल गर्न सकेन आयरल्याण्डले पाएको मौकालाई खेर फालेन खेलको ५७ औं मिनेटमा जेम्स म्याकक्लिनले गरेको एकमात्र गोल नै आयरल्याण्डको जितमा निर्णायक बन्यो

यो समूहबाट सर्विया शीर्ष स्थानमा रहँदै विश्वकपमा सोझै छानिन सफल भयो सोमबार राति नै भएको खेलमा सर्वियाले जर्जियालाई ले नै पराजित गर्दै विश्वकपमा स्थान बनाउन सफल भएको हो जर्जियाको जितमा ७४औं मिनेटमा एलेक्सजेन्डर प्रिजोभिकले गरेको गोल नै निर्णायक बन्यो यही समूहको अर्काे खेलमा अष्ट्रियाले माल्दोभामाथि कै जित निकाल्यो

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.