default_image

8 years ago

October 28, 2017

रोनाल्डो र मेस्सीलाई उछिन्ने सिटीका जिससको आँकडा

96 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जिससले क्लब र देशका लागि गरेर ५० गोल पुर्याउँदा उनको आँकडाले फुटबलका दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैलाई पछि पारेका छ।

messi

न्यापोलीसँग अक्टोबर १८ मा च्याम्पियन्स लिग अन्तर्गत गोल गर्दै क्लब र देशकालागि जोडेर ५० गोल पुरा गरेका जिससले रोनाल्डो र मेस्सीले भन्दा थोरै खेल लगाएका हुन् । १ सय १८ खेलमा ५० गोल पुरा गरेका जिससले सिटीकालागि १५ गोल तथा ब्राजिलकालागि ७ गोल गरेका छन् भने पूर्व कल्ब पाल्मेइरासबाट २८ गोल गरेका हुन् ।

जिसासले यो उपलब्धी अर्जेन्टिनी स्त्राइकार मेस्सी भन्दा ६ खेल अघि पाएका हुन् । मेस्सीले १ सय २४ खेलमा देश र क्लबकालागि ५० गोल गरेका थिए भने रोनाल्डोले २ सय २१ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.