8 years ago
October 31, 2017
लन्डन (एजेन्सी) – विश्वकप फुटबललाई लक्षित गर्दै एक पछि अर्को चेतावनीपूर्ण संदेश सार्वजनिक गर्दै आएको आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले यसपटक पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोको तस्विर सार्वजनिक गरेको छ ।
यसघि मेस्सी र नेयमारलाई लक्षित गरेर चेतावनी दिएको आईएसले यसपटक रोनाल्डोको फोटो सार्वजनिक गरेको हो । रुस विश्वकपलाई खल्बल्याउने लक्ष्यका साथ यो तस्बिर सार्वजनिक गरिएको हो ।
तस्बिर रमा रियल म्याड्रिडका स्टार रोनाल्डोलाई घुँडामा उभाएर धारिलो हतियार देखाइएको छ । ‘हाम्रो चुनौती सुन्ने हैन हेर्ने हो , त्यसैले प्रतीक्षा गर्नुहोस् , हामी पनि प्रतिक्षा गर्दैछौं ‘, उक्त तस्बिरमा लेखिएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]