default_image

8 years ago

December 17, 2015

बाङ्लादेश १ -० नेपाल

बाङ्लादेश १ -० नेपाल १८’ सोहेल राना खेल समय: दिउसो ४:५३ नेपाली समय  ढाका, बाङ्लादेश [ad#rect] नेपाल: बीकेश(गो); रन्जित, जितेन्द्र, अदित्य, बिराज; बिक्रम, बिशाल, हेमन: नबिन, अनिल (क), अन्जन  कृपया प्रतिक्षा गर्नुहोस्, खेल सुरु हुनेबित्तिकै हामी लाईभ अपडेट सुरु गर्ने छौ । हरेक ५ मिनटमा नयाँ अपडेटको लागि रिफ्रेश गर्नु होला । तपाईंले एन्ड्रोइड मोबाइल मा “वर्ल्ड […]

66 views

0 Bookmark

बाङ्लादेश १ -० नेपाल

१८’ सोहेल राना

खेल समय: दिउसो ४:५३ नेपाली समय 
ढाका, बाङ्लादेश

[ad#rect]

नेपाल: बीकेश(गो); रन्जित, जितेन्द्र, अदित्य, बिराज; बिक्रम, बिशाल, हेमन: नबिन, अनिल (क), अन्जन 

ANil

कृपया प्रतिक्षा गर्नुहोस्, खेल सुरु हुनेबित्तिकै हामी लाईभ अपडेट सुरु गर्ने छौ । हरेक ५ मिनटमा नयाँ अपडेटको लागि रिफ्रेश गर्नु होला ।

तपाईंले एन्ड्रोइड मोबाइल मा “वर्ल्ड अन डिमन्ड” सफ्टवएर डाउनलोड गरेर फूटबल मोबाईलमा लाईभ हेर्न सक्नुहुनेछ । 

खेल समाप्त बाङ्लादेश १-० नेपाल । 

९०’ तीन मिनट थाप गरिएको छ, नेपाली खेलाडिहरु बिपक्षिको बक्समा देखिएका छन ।

८४’ जग्गुको उत्कृष्ट कर्नरलाई जितेन्द्रले पोस्टको दिशा दिएपनी रेफ्रीले फल दिएका छन्, बाङ्लादेशलाई फ्रीकिक ।

८२’ बाङ्लादेशका लागि गोल गर्ने खेलाडी सोहेल रानालाई जिबनले रिप्लेस गरेका छन ।

७८’ नेपाली डिफेन्डर अदित्य चौधरी बिरुद्द फल ।

७७’ नवयुगको २५ यार्ड टाढा बाट गरेको प्रयास निकैनै टाढा बाट बहिरिएको छ ।

७४’ नेपालको अर्को ब्याडलक, रोहित चन्दको शसक्त प्रहार बारमा लगेको छ ।

६८’ मैदानमा प्रवेश गर्ने बितिक्कै जग्गु  बिरुद्ध फल, उनि आफैले प्रहार गरेको फ्री किकले बिपक्षिलाई दुख दिन सकेन ।

६६’ बिमलको राम्रो क्रसमा रोहित चन्दको हेड, उप्स्स्स बल फेरी बहिर गएको छ । नेपालको लागि अर्को परिवर्तन हेमन गुरुङ को स्थानमा जगजीत प्रवेस  गरेका छन ।

६१’ रोहित चन्दको प्रहारले जलीलाई बहिर बाट छोएर बहिरियो, निकैनै राम्रो प्रहार ।

५७’ नेपालको अर्को परिवर्तन, बिक्रम आउट योगेश गुरुङ इन,योगेशको नेपाली राष्ट्रिय टोलिको जेर्सिमा यो पहिलो खेल हो ।

५४’ बाङ्लादेशको गोला लाई रेफ्रीले अफ साईड दिएका छन्, स्कोर बाङ्लादेश १-० नेपाल ।

५३’ अन्जन बिष्टको प्रहर पोस्टको केहि पर बाट बहिरिएको छ ।

५२’ रन्जित धिमाल लाई पहेलो कार्ड।

५०’ अनिल गुरुङ बहिरिए पछी बिराज महर्जनले कप्तानको जिम्मेवारी पएका छन ।

४६’ दोस्रो हाल्फ सुरु भएको छ । नेपाली टोलिमा चार परिवर्तन्: बिमल, नवयुग, रोहित र किरन प्रबेश नबिन, अनिल, बिशल र बीकेश आउट। बाङ्लादेशले पनि तीन परिवर्तन गरेको छ । 

दोस्रो हाल्फमा केहि परिवर्तनको अपेक्षा गर्न सकिन्छ । केहि खेलाडीहरु वोर्म अप गर्दै छन ।

पहिलो हाल्फको समाप्ति, बाङ्लादेश एक गोलले आगाडी रहेको छ, नेपालले निकै राम्रो खेल खेले पनि गोल गर्न चुक्यो । 

४४’ नबिन लामालाई फल गरेपछी नेपाललाई फ्री-किक, बिशाल राइको प्रहार पुन: एकपल्ट किपरको हातमा

३५’ नेपाली खेलाडिहरुले निरन्तर प्रायस गर्दा पनि गोल गर्न सकिरहेका छैनन ।

२८’ अन्जन बिष्टको निकैनै राम्रो प्रायस, उनले दुइ डिफेन्डरलाई बिट गर्दै डि-बक्सम बल पुराए नि गोल हुन सकेन ।

२५’ नेपालले लगातर दुइवटा फ्री किक पाएको थियो, तर हेमङ गुरुङ र बिशाल राइले दुबै सदुपायोग गर्न सकेनन ।

१८’ बाङ्लादेशले गोल गरेको छ, नेपाल पछाडी गोल गर्ने खेलाडी सोहेल राना ।

१६’ आदित्य चौधरीले हेमोन्तोलाई फाल गरेका छन्, बाङ्लादेशलाई फ्री किक तर सदुपायोग भएन ।

१०’ अन्जनलाई फल गरेपछी नेपाललाई फ्री-किक्, हेमनको प्रहार सिधै किपरको हातमा

६’ नेपालको राम्रो प्रदशन जारी, प्रतिद्वन्दिहरु लाई प्रेसरमा रख्दै छन । नेपालले पाएको कर्नेर सदुपायोग भएन ।

३’ नेपालले सुरुबाट नै आक्रमक रुप लिएको छ,  अनिल गुरुङ अफ साइड

१’ खेल सुरु, नेपालका खेलाडी रातो रङको र बाङ्लादेशका खेलाडी हरियो रङको जर्सिमा प्रस्तुत भएका छन । 

फिफा एन्थम र राष्ट्रिय धुनका लागि दुबै टिम तयार भएको छ, अब केहि मिनटमै गेम सुरु हुने छ ।

दुबै टिम वार्म-अप गरेर मैदान छडेका छन । खेल सुरु हुन पन्ध्र मिनट मात्र बाकी ।

दुबै टिमका खेलाडिहरु मैदानमा वार्म-अप गर्दै छन । आज नेपालका कोचले नयाँ खेलाडिहरुलाई मौका दिएका छन । आज राम्रो गरेमा उनिहरुलाई साफमा सुरुवात गर्ने ढोका खुल्ने छ ।

 

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.