default_image

8 years ago

December 20, 2015

राष्ट्रिय फूटबल टोली भोली त्रिवेंद्रम जादै

43 views

0 Bookmark

काठमाडौं, पुष ५ गते ।
भोली बिहान नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ । 

नेपालको सुरुवाती ११

नेपालको सुरुवाती ११

नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल १-० ले पराजित भएको थियो ।

नेपाली टोली भोली ढाकाबाट दिल्लीतर्फ १०:०५मा उध्नेछ र दुई घण्टा दिल्लीमै बिताएर दिउसो २:२५मा केरलको त्रिवेंद्रमतर्फ प्रस्थान गर्नेछ । नेपाली टोली बेलुका ७ बजे त्रिवेंद्रम पुग्ने छ । प्रतियोगिताको पहिलो खेल नेपालले श्रीलङ्कासँग डिसेम्बर २४ तरिखमा खेल्ने छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.