default_image

10 years ago

December 20, 2015

नेपालले ७ राष्ट्र सम्मिलित बाङ्ग्लाबन्धु कप खेल्ने

216 views

0 Bookmark

काठमाडौं, पुष ५ गते ।

बाङ्लादेशको पपुलर मिडिया डेली सनले जनाए अनुसार नेपाली राष्ट्रिय फूटबल टिम जनावरी ८ तरीखबाट सुरुहुने बाङ्ग्लाबन्धु ईन्टरनेशनल फूटबल प्रतियोगितामा सहाभागी हुनेछ । नेपाल सहित अन्य ६ राष्ट्रका टिमले सो प्रतियोगितामा भाग लिने सो अन्लाईनले जनाएको छ ।

nepal

जनावरी ८ बाट सुरु हुने प्रतियोगिता १८ तरिखमा सकिने छ । प्रतियोगितामा नेपाल सहित मलेशिया, बहराईन, कोम्बोडिया, श्रीलङ्का, माल्दिभ्स, बाङ्लादेश र बाङ्लादेशको यु-२३ राष्ट्रिय टोलिले भाग लिने छन । प्रतियोगिताका खेलहरु ढाक स्तिथ राष्ट्रिय रङशाला र स्यलेट रङशालामा खेलाईने छ ।

नेपाली राष्ट्रिय फूटबल टोली अहिले बाङ्लादेशमै साफ च्यम्पियन्शिपको तयारीमा छ र भोली भारततर्फ प्रस्थान गर्ने छ । डिसेम्बर १७ तरिखमा भएको मैत्रीपूर्ण खेल खेलमा नेपाल बाङ्लादेश सँग १-०ले पराजित भएको थियो ।

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.