default_image

8 years ago

December 21, 2015

राष्ट्रिय फूटबल टोली आज त्रिवेंद्रम जादै

काठमाडौं, पुष ६ गते । आज नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ । नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल १-० […]

19 views

0 Bookmark

काठमाडौं, पुष ६ गते ।
आज नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ ।

Players leaving for Trivendrum

नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल १-० ले पराजित भएको थियो ।

नेपाली टोली आज  ढाकाबाट दिल्लीतर्फ १०:०५मा उडेको छ  र दुई घण्टा दिल्लीमै बिताएर दिउसो २:२५मा केरलको त्रिवेंद्रमतर्फ प्रस्थान गर्नेछ । नेपाली टोली बेलुका ७ बजे त्रिवेंद्रम पुग्ने छ । प्रतियोगिताको पहिलो खेल नेपालले श्रीलङ्कासँग डिसेम्बर २४ तरिखमा खेल्ने छ ।

December 2, 2023

अन्तिम समयमा गोल गर्दै झापाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा गोल गर्दै झापा एफसीले नेपाल सुपर लिगमा पहिलो अंक हासिल गरेको छ। १-० ले पछि परेको अवस्थामा खेलको अन्तिम क्षणमा गोल गर्दै झापाले १० खेलाडीमा सीमित पोखरा थन्डर्स विरुद्ध एक अंक हासिल गर्न सफल भएको हो। समन्दार ओचिलोभले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए। यसअघि पोखराका लागि मोसेस […]

December 2, 2023

झापाविरुद्ध पोखराको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) शनिबारको पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसी विरुद्ध मध्यान्तरसम्म अग्रता बनाएको छ। पोखराले मोसेस ग्याबाको गोलको मद्दतले १-० को अग्रता बनाएको हो। खेलमा झापाको नै वर्चस्व रहेको छ। धेरै मौकाहरु बनाएपनि झापाले मौकाको सदुपयोग भने गर्न सकेको छैन। पोखराले भने खेलमा धेरै मौकाहरु सृजना गर्न नसकेपनि खेलमा […]

December 2, 2023

एनएसएलमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा आज शनिबार दुई खेल हुँदैछन्।दिउँसो १ बजे सुरु हुने दिनको पहिलो खेलमा झापा एफसीले पोखरा थन्डर्सको समान गर्ने छ। झापाले आज आफ्नो दोस्रो खेल खेल्दै छ। यसअघि स्पोर्टिङ्ग इलाम डे मेची एफसी विरुद्ध १-० हार बेहोरेको झापा पहिलो जितको खोजीमा हुने छ। झापाले आज पनि राष्ट्रिय […]

Success

Thank you for your time.