default_image

10 years ago

December 21, 2015

भारतको कमजोर व्यवस्थापन – नेपाली खेलाडीलाई दुःख

172 views

0 Bookmark

साफ सुजुकी कपमा भाग लिन पुगेको नेपाली टोलीले आयोजक भारतको कमजोर व्यवस्थापनको कारणले सास्ती भोग्नु परेको छ  ।  उत्सव मौसमको कारणले नेपाली टोलिले बस्नुपर्ने होटल भिड भए पाची टोलीलाई अर्को होटेलमा लागिएको हो ।

Starting lineup

खेलाडी हरुलाई ५ तारे होटेलमा बसाउने नियम भए पनि उनिहरुलाई कम गुणस्तर होटेलमा लागिएको हो ।

करिब ९ घण्टा भन्दा लामो यात्रा गरेर केरेला पुगेको नेपाली टोलीलाई २ घण्टा सम्म होटेलको टुङो नलाग्दा गाडीमानै बस्नु पर्ने भयो ।

नेपाली टोलीलाई कम प्राथमिकता दिदै भोली मात्र सम्बन्धित होटेलमा लागिने कुरा श्रोतले जनाएको छ ।

नेपालले पर्शी २३ डिसेम्बर मा श्री लंका बिरुध आफ्नो पहिलो खेल खेल्दै छ ।

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.