default_image

8 years ago

December 24, 2015

कर्णको अभाव

साफ सुजुकी कपको फाइनल खेलाडी सुची आउँदा , समर्थक हरुले नचाएको परिणाम पाए । राष्ट्रिय लिगको उत्कृष्ट खेलाडी कर्ण लिम्बु टोलीमा समाबेस हुन नसक्दा फुटबल का अधिकतम फ्यानहरुले सोसियल मिडियामा आफ्नो अक्रोस ब्यक्त गरे । त्यसो त ११ खेल यता गोल गर्न नसकेको नेपालले २०१५ साफ च्यम्पिअन्शिपको पहिलो खेलमा श्रीलंक बिरुद्ध  धेरै मौका उपयोग गर्न नसक्दा समर्थक हरुको […]

36 views

0 Bookmark

साफ सुजुकी कपको फाइनल खेलाडी सुची आउँदा , समर्थक हरुले नचाएको परिणाम पाए । राष्ट्रिय लिगको उत्कृष्ट खेलाडी कर्ण लिम्बु टोलीमा समाबेस हुन नसक्दा फुटबल का अधिकतम फ्यानहरुले सोसियल मिडियामा आफ्नो अक्रोस ब्यक्त गरे ।

त्यसो त ११ खेल यता गोल गर्न नसकेको नेपालले २०१५ साफ च्यम्पिअन्शिपको पहिलो खेलमा श्रीलंक बिरुद्ध  धेरै मौका उपयोग गर्न नसक्दा समर्थक हरुको त्यो अक्रोसलाई थप उर्जा दियो ।

करिब २ महिना बन्द शिविरमा बसेर अन्तिम चयनमा पर्न नसकेका कर्ण लिम्बुको अभाव प्रशिक्षक ओजेम्सले कती महसुस गरे त भन्न सकिन्न तर समर्थकहरुले भने कर्णको अनुपस्थिति बिल्कुल अनुभव गरे ।

हेरौ फेसबुकमा कर्णको अभाव खस्किएको केहि कमेन्ट हरु :

karna

karna miss 2

Karna3

के कर्ण लिम्बु टोलीमा परेका भए नतिजा उल्टो हुनेथियो ? प्रतिकृया दिनुहोस

 

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.