default_image

10 years ago

December 23, 2015

श्रीलंकाको रणनीति प्रती ओजेम्स असन्तुष्ट

172 views

0 Bookmark

खेलको सुरुवात देखी अन्त्य सम्म रक्षात्मक निती अपनाएको श्रीलंकाली रणनीति प्रती नेपाली प्रशिक्षक प्याट्रिक ओजेम्सले असन्तुष्टि जनाए  ।

Nepal Coach Patrick Aussems

पोस्ट म्याच कन्फेरेन्समा बोल्दै ओजेम्सले श्रीलंकाले धेरै नै  रक्षात्मक मनोवृत्ति अपनाएको जुन आधुनिक फुटबलमा मान्य नहुने कुरा जनाए ।

खेलमा ६७% बल पोसेसन कायम गर्ने सकेको नेपाली टोलीले राम्रो मुभ हरु बनाए पनि गोल गर्न नसकेको र एउटा सानो गल्तीले खेलमा चुक भएको कुरामा सहमती जनाउदै सेमी फाइनल पुग्ने आशा अझ बाकी रहेको कुरा बताए ।

त्यसै गरी जर्सीमा लापरवाह गरेको भन्दै साफको खेल ओफिसियल प्रती ओजेम्सले असन्तोष प्रकट गरे  ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.