साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको भोलीपल्ट बिहीबार नेपाली फुटबल टोली अभ्यासमा ।
नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार आयोजक भारतको सामना गर्नेछ ।
पहिलो खेलको हारपछि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ ।