default_image

10 years ago

December 25, 2015

नेपालका अफिसियलहरुले भारत र श्रीलङ्काको खेल हेर्ने

188 views

0 Bookmark

पुष १० गते, केरला भारत ।
नेपाली राष्ट्रिय फूटबल टिमका अफिसियल र कोचहरुले आफ्नै समुहको भारत र श्रीलङ्का बिचको खेल हेर्ने भएका छन । खेल नेपाली समय ६:४५मा सुरु हुनेछ । आयोजक भारत र श्रीलङ्का बिचको खेलले नेपालको केरला बसाइमा केहि अर्थ राख्न सक्छ ।  

Patrick

पाकिस्तानले नाम फिर्ता लिएपछी ३ टोली सम्मेलित समुहमा नेपालले श्रीलङ्कासँग पहिलो खेल १-० ले हरेको थियो । शीर्ष दुई सेमिफाइनल पुग्ने र पुछारको टोली घर फर्किने भएकाले एक खेल हारिसकेको नेपाल सबैभन्दा कठिन अवस्थामा छ।

प्रतियोगिताकै कमजोर मनिएको टोली श्रीलङकसँग हरेपछी नेपालले भारतलाई पराजित गर्नै पर्ने छ, नेपालले २०१३को साफमा भारतलाई २-१ले पराजित गरेपछी पछील्लो ११ खेल न जित्न सकेको छ, न गोल गर्न नै ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.