आज ढाकास्थित बंगलादेश फुटबल फेडडेरेशन हाउसमा भएको ड्रमा नेपाल र मलेसिया समुह बी मा परेका हुन्|नेपाल र मलेसियासंग आयोजक बंगलादेश र श्रीलंका पनि छन्| नेपालले भर्खरै मात्र यी दुवै टोलीसंग १-०को हार व्यहोरेको थियो|
अर्को समुहमा भने बहराइन, माल्दिभ्स, कम्बोडिया र बंगलादेशको यु-२३ टोली समावेश छन्| जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको खेलहरु ढाका र जेसोरमा खेलाइनेछ|