10 years ago
January 4, 2016
पुष २० गते, काठमाडौं ।
अखिल नेपाल फूटबल संघले जनवरी ८ तरिखबाट बाङ्लादेशमा सुरु हुने बाङ्ग्लाबन्धु कपको लागि टिम घोषणा गरेको छ । नेपालले आफ्नो पहिलो खेल जनवरी ९मा मलेशिया बिरुद खेल्ने छ ।
प्रतियोगिताको लागि कोचको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पिएको छ । उपेन्द्रमान सिंहले गोलकिपर कोचको जिम्मेवारी सम्हाल्ने छन भने टिम म्यानेजरम बिराट जङ शाही रहेका छन ।
घोषणा गरिएका खेलाडी यसप्रकार छन:
अदित्य चौधरी
एलन न्यौपाने
अमृत चौधरी
अनन्त तामाङ
अन्जन बिष्ट
बीकेश कुथु
बिक्रम लामा
बिमल घर्ती मगर
बिराज महर्जन
बिशाल राई
देवेन्द्र तामाङ
हेमन गुरुङ्
जगजीत श्रेष्ठ
जङ्बु शेर्पा
कमल श्रेष्ठ
मान बहादुर तामाङ
नवयुग श्रेष्ठ
प्रकाश बुढाथोकी
रबिन श्रेष्ठ
रन्जन बिष्ट
सुमन लामा
सुनिल बल
तेज तामाङ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]