रोहित चन्दले मलेसियाली क्लब टि-टिम एफ.सी.मा प्रशिक्षण सुरु गरेका छन्|
अस्ति मात्र नेपाल बाट मलेसिया पुगेका रोहितले आज बाट प्रशिक्षण सुरु गरेका हुन्| उनको क्लबले आउँदो जनवरी ३०मा माथिल्लो डिभिजन पुग्न प्ले-अफ खेल्दै छ|
रोहितले सो क्लबमा ३० नम्बर जर्सी लगाउने छन्|
फोटो: टि-टिम एफ.सी.